भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै

सारांश

  •   भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला अगष्ट १७ अर्थात् आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
  • स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् ।

२२ साउन, काठमाडौं । 

भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला अगष्ट १७ अर्थात् आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् । प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे