रहबर अन्सारी रास्वपा सदस्य !

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
६२ पटक हेरिएको
Shares
रहबर अन्सारी रास्वपा सदस्य !

सारांश

  • नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन् ।
  • नेकपा (माओवादी केन्द्र) त्यागेको यसअघि घोषणा गरेका अन्सारीले आफूले रास्वपाको साधारण सदस्यता लिइसकेको बताए ।
  • उनले  भने, “रास्वपाको साधारण सदस्यता लिने काम औपचारिकताभित्रै पर्छ, त्यसैले मैले अनलाइनमार्फत नै सदस्यता लिएको हुँ ।

२९ पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन् । नेकपा (माओवादी केन्द्र) त्यागेको यसअघि घोषणा गरेका अन्सारीले आफूले रास्वपाको साधारण सदस्यता लिइसकेको बताए ।

उनले  भने, “रास्वपाको साधारण सदस्यता लिने काम औपचारिकताभित्रै पर्छ, त्यसैले मैले अनलाइनमार्फत नै सदस्यता लिएको हुँ ।” अन्सारीले रास्वपाबाट पर्सा–१ र बारा–४ मध्ये एउटा निर्वाचन क्षेत्रबाट आफूले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उमेदवारी दिने तयारी गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
मानिस हराएको सूचना
मानिस हराएको सूचना
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
छुट्टी मनाउन आइसल्यान्ड गएका प्रहरीको कार दुर्घटनामा मृत्यु
छुट्टी मनाउन आइसल्यान्ड गएका प्रहरीको कार दुर्घटनामा मृत्यु
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा