सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना

सारांश

  • काठमाडौं महानगरपालिकाले सडक खनेर माटो त्यत्तिकै छोड्नेलाई कारबाही गरेको छ।
  • महानगरपालिका वडा-३ धुम्वाराहीमा सडक खनेर विगारेको र फोहोर गरेको भन्दै एलिना कार्कीलाई महानगर प्रहरी बलले जरिवाना गरेको हो।
  • कार्कीलाई १० हजार रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।

 

४ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक खनेर माटो त्यत्तिकै छोड्नेलाई कारबाही गरेको छ। महानगरपालिका वडा-३ धुम्वाराहीमा सडक खनेर विगारेको र फोहोर गरेको भन्दै एलिना कार्कीलाई महानगर प्रहरी बलले जरिवाना गरेको हो। कार्कीलाई १० हजार रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?