बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
२१० पटक हेरिएको
Shares
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

सारांश

  • काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।
  • शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।
  • राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए ।

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।

शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ ।

उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं । उनको हाल वीर अस्पतालमा उपचार जारी छ ।’

उनका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
बझाङमा शिक्षक भीरमा मृत फेला
बझाङमा शिक्षक भीरमा मृत फेला
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
धनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ
धनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा