शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१३६ पटक हेरिएको
Shares
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने

सारांश

  • नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।
  • विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो।
  • महासंघमा आवद्ध विभिन्न १५ वटा शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले संयुक्त अपील प्रकाशित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

१५ चैत, काठमाडौं ।

नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो। महासंघमा आवद्ध विभिन्न १५ वटा शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले संयुक्त अपील प्रकाशित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ