रोशी खोलामा एक व्यक्तिको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रोशी खोलामा एक व्यक्तिको श*व फेला

सारांश

  •   काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक व्यक्तिको शव फेला परेको छ।
  • बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा पहिचान खुल्न नसकेको शव फेला परेको स्थानीय लनम लामाले जानकारी दिए।
  • उक्त शवलाई पनौती बनेपादेखि बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।

११ असार, काठमाडौं । 

काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक व्यक्तिको शव फेला परेको छ। बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा पहिचान खुल्न नसकेको शव फेला परेको स्थानीय लनम लामाले जानकारी दिए।

उक्त शवलाई पनौती बनेपादेखि बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले शव निकालेर मुचुल्का उठाएको डीएसपी मिन घलेले जानकारी दिए। उनका अनुसार शवको पहिचान खुलेको छैन। यस विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
आजको विनिमय दर, कुन मुद्राको भाउ कति ?
आजको विनिमय दर, कुन मुद्राको भाउ कति ?
तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक