रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ८, २०८३
|
|
१८० पटक हेरिएको
Shares
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन  प्रतिनिधिका लागि आज पनि बिहानैदेखि दाबी विरोध सुरु भएको छ ।
  • हिजो उद्घाटनसत्र सकेलगत्तै दाबी विरोधका लागि समय दिइएको थियो ।
  • तर, राति ८ बजेपश्चात् फाराम वितरण रोकिएको थियो ।

८ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन  प्रतिनिधिका लागि आज पनि बिहानैदेखि दाबी विरोध सुरु भएको छ । हिजो उद्घाटनसत्र सकेलगत्तै दाबी विरोधका लागि समय दिइएको थियो । तर, राति ८ बजेपश्चात् फाराम वितरण रोकिएको थियो ।

रास्वपा नेता नेत्र लामिछानेका अनुसार आज १० बजेसम्म फाराम वितरण गरिनेछ । त्यसपछि प्रतिनिधिमाथि आएका दाबी विरोधमाथि छलफल गरी निर्णय गरिनेछ । त्यसपछि मात्रै अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि मात्रै प्रतिनिधिहरूलाई कार्ड उपलब्ध गराइनेछ, जसमा भोटिङ राइट्स उल्लेख हुन्छ ।

सबै जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका कतिपय रास्वपा प्रतिनिधिले आफ्नो नाम प्रतिनिधिबाट हटेको गुनासो गरेका छन् । सोही गुनासो सम्बोधनका लागि दाबी विरोधको समय दिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
कांग्रेसको पदाधिकारी बैठक जारी
कांग्रेसको पदाधिकारी बैठक जारी
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु