बिहेको भोलिपल्टै बेहुलाबेहुली मृत फेला परेपछि…

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बिहेको भोलिपल्टै बेहुलाबेहुली मृत फेला परेपछि…

सारांश

  • घटना कैन्टको सहादतगञ्ज मुरावन टोलको हो।
  • बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए।
  • बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिस उनीहरूलाई उठाउन गएका थिए।

२५ फागुन,  भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ। घटना कैन्टको सहादतगञ्ज मुरावन टोलको हो। बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए। बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिस उनीहरूलाई उठाउन गएका थिए।

ढोकाभित्रबाट चुकुल लगाइएको थियो। त्यसपछि परिवारले ढोका फोर्दा भित्र हेर्दा दुवैको शव भेटियो। दुबैलाई अस्पताल लगिएकोमा डाक्टरहरूले मृत्यु भइसकेको घोषणा गरेका थिए। सूचना पाउनेबित्तिकै प्रहरी पनि अस्पताल पुगेको थियो। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। दुवैको बिहे यही ७ मार्चमा भएको थियो। शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन्। आइतबार दुवैको रिसेप्सन थियो र घरपरिवारले रिसेप्सनको तयारी गरिरहेका थिए। अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको आजतकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
सुदूरपश्चिममा नाउपाका रामेश्वर मन्त्री नियुक्त
सुदूरपश्चिममा नाउपाका रामेश्वर मन्त्री नियुक्त