कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
  • शाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
  • बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने उनको भनाइ छ।

 

२ वैशाख, काठमाडौं।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। शाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने उनको भनाइ छ।  बैठकमा चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठनहरू भंग गर्ने लगायतबारे निर्णय गर्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?