तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
२८ पटक हेरिएको
Shares
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा

सारांश

  •   त्रिभुवन विमानस्थलले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी २१ लाख ७६ हजार १२६ यात्रुले हवाई यात्रा गरेका हुन्।
  • जसमा आन्तरिकतर्फ १० लाख ३५ हजार ८८४ यात्रु छन् भने अन्तर्राष्ट्रियतर्फ ११ लाख ४० हजार २४२ छन्।
  • यी ३ महिनामा अन्तर्राष्ट्रियतर्फ ५ लाख ९४ हजार ८६ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख ४६ हजार १५६ यात्रु अवतरण गरेका छन्।

११ कार्तिक, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिन महिनामा पौने २२ लाख यात्रुले हवाई यात्रा गरेका छन्।

त्रिभुवन विमानस्थलले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी २१ लाख ७६ हजार १२६ यात्रुले हवाई यात्रा गरेका हुन्। जसमा आन्तरिकतर्फ १० लाख ३५ हजार ८८४ यात्रु छन् भने अन्तर्राष्ट्रियतर्फ ११ लाख ४० हजार २४२ छन्। यी ३ महिनामा अन्तर्राष्ट्रियतर्फ ५ लाख ९४ हजार ८६ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख ४६ हजार १५६ यात्रु अवतरण गरेका छन्।

अन्तर्राष्ट्रिय उडान–अवतरण ८ हजार ३३ भएका छन्। यसैगरी जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिकतर्फ ५ लाख २१ हजार २४८ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख १४ हजार ६३६ यात्रु अवतरण गरेका छन्। आन्तरिकतर्फ उडान–अवतरण भने २२ हजार ८४६ भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
प्रचण्ड र मोदीबीच भेटवार्ता
प्रचण्ड र मोदीबीच भेटवार्ता
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा