माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

सारांश

  • नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।
  • आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।
  • बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए ।

 

२३ पुस,  काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।

आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए । उनले केन्द्रीय कार्यालयको आर्थिक प्रस्ताव र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?