स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२१ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

सारांश

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.
  • सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
  • सचिवालयका अनुसार, उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।

१२ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सचिवालयका अनुसार, उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटका क्रममा, दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीचको सम्वन्ध गहिरो रहेको र र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद स्वास्थ्यमन्त्री गौतमले व्यक्त गरिन् । साथै भेटका क्रममा मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको बताए । राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्‍याउँदै राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नतीको लागि भवन निर्माण, आवश्यक उपकरण तथा सोको लागि जनशक्तिको तालिममा सहयोग गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख