२६ जेष्ठ २०८२, आईतवार

कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

 

२५ फागुन, काठमाडौं– नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे उद्‌घाटन हुनेछ ।

महामन्त्रीद्वय  गगन कुमार थापा र  विश्वप्रकाश शर्माको विशिष्ट उपस्थितिमा सञ्चालन हुने अभियानमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?