यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
२४९ पटक हेरिएको
Shares
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

सारांश

  • नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
  • सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।
  •   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ ।

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३४ पैसा र बिक्रीदर १०९ रुपियाँ ७६, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १५ पैसा र बिक्रीदर ११९ रुपियाँ ६१ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७१ पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९३ पैसा र बिक्रीदर ४१ रुपियाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १६ पैसा र बिक्रीदर ४२ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते