मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
७८० पटक हेरिएको
Shares
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क

सारांश

  • सिनेमाका सुपरस्टार सी जोसेफ विजय (थलपति विजय) ले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन्।
  • चेन्नईस्थित नेहरु स्टेडियममा राज्यपाल राजेन्द्र अर्लेकरसँग विजय र अन्य नौ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
  • मञ्चबाटै उनले आफ्नो पहिलो निर्णयमा हस्तार गरे।

२७ वैशाख, काठमाडौं ।

सिनेमाका सुपरस्टार सी जोसेफ विजय (थलपति विजय) ले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन्। चेन्नईस्थित नेहरु स्टेडियममा राज्यपाल राजेन्द्र अर्लेकरसँग विजय र अन्य नौ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्। मञ्चबाटै उनले आफ्नो पहिलो निर्णयमा हस्तार गरे।

‘राज्यका सबै घरधुरीलाई दुई सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराइनेछ’, उनले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ। महिला सुरक्षाका लागि लायनेस नामक कार्यक्रमको घोषणा गरेका छन्। उनको शपथमा कांग्रेस नेता राहुल गान्धी उपस्थित थिए। मुख्यमन्त्री विजयले आफू साधारण मानिस भएको र झुटो आश्वसन नदिने बताए। ‘अघिल्लो सरकारले ढुकुटी रित्याएर गएको छ, म राज्यको वास्तविक आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्नेछु’, उनले भने।  सन् १९७४ मा चेन्नईमा जन्मिएका जोसेफ विजय प्रसिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो
सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ