सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १०, २०८०
|
|
६८ पटक हेरिएको
Shares
महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

सारांश

  • नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।
  • बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ ।
  • बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ ।

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।

बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ । बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवदेनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ ।

शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए । सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?