प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित

सारांश

  • शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर सवा १ बजेसम्मका लागि सारिएको थियो ।
  •   दलहरूबीच सहमति जुट्न नसकेपछि संसद् बैठक बुधबारबाट सुचारु हुन सकेको छैन ।
  • बिहीबार पनि संसद् चल्न नसकेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे गरी बैठकको समय तोकेका थिए ।

१५ चैत,  काठमाडौं

प्रतिनिधिसभाको बैठक चैत १७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर सवा १ बजेसम्मका लागि सारिएको थियो ।  दलहरूबीच सहमति जुट्न नसकेपछि संसद् बैठक बुधबारबाट सुचारु हुन सकेको छैन । बिहीबार पनि संसद् चल्न नसकेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे गरी बैठकको समय तोकेका थिए ।

प्रतिपक्षमा रहेका दलहरूले बुधबारको बैठकको सुरुवातमै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै अवरोध गरेका थिए ।  उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान राखिरहेका छन् । तर, सत्ता पक्ष उनीहरूको माग सम्बोधन गर्न तयार देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न