Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु

सारांश

  • सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
  • जिल्लाको बलरा नगरपालिका – १० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो ।
  • प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए ।

२४ असोज, सर्लाही ।

सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका – १० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन । सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?