प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

सारांश

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेकी छन्।
  • सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी हुन्।
  • उनी शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

२९ भदौ, काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेकी छन्। सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी हुन्। उनी शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। कार्कीले सोही दिन पद तथा गोपनीयताको शपथ लिए पनि पदभार ग्रहण भने दुई दिनपछि गरिन्।

कार्यालयमा उनलाई मुख्य सचिव एकनारायण अर्याललगायतले स्वागत गरेका थिए। प्रधानमन्त्रीमा नियुक्त हुने कार्की नेपालको पहिलो महिला हुन्। यसअघि उनले पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
आज साँझ जनमत पार्टीको बैठक बस्दै
आज साँझ जनमत पार्टीको बैठक बस्दै
एक सतापछि युरोपियन युरोको मूल्य स्थित, अरुको भाउ कति ?
एक सतापछि युरोपियन युरोको मूल्य स्थित, अरुको भाउ कति ?
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार
पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने