चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
१८ पटक हेरिएको
Shares
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज पराजित गरेको छ।
  • बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकटले पराजित गरेको हो।
  • चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.

४ मंसिर, काठमाडौं।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकटले पराजित गरेको हो। चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाए।

यस्तै कप्तान रोहित पौडेलले ३९ तथा सन्दीप जोराले २८ रन बनाए। चितवनका रिजन ढकालले २ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए। यस्तै अविशेष गौतम र गुल्बादिन नैबले समान दुई दुई विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज