शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

सारांश

  • शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
  • सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
  • बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए ।

२८ वैशाख, काठमाडौं ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।

तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् । राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा  आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने
पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय
आज ४३औं बीपी स्मृति दिवस मनाइँदै
आज ४३औं बीपी स्मृति दिवस मनाइँदै
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा
कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने