राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार

सारांश

  • राष्ट्रियसभामा सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलहरूले बैठक नै बहिष्कार गर्ने रणनीति बनाएका छन् ।
  • राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजेका लागि आह्वान गरिएको छ ।
  • बैठकबाट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ ।

१५ चैत,  काठमाडौं ।

राष्ट्रियसभामा सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलहरूले बैठक नै बहिष्कार गर्ने रणनीति बनाएका छन् । राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजेका लागि आह्वान गरिएको छ । बैठकबाट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ ।

“जबरजस्ती बैठक अघि बढाएर विधेयक पारित गर्न खोजे, हामी बैठक बहिष्कार गर्छौं र बाहिर निस्कन्छौँ,” प्रतिपक्ष दलका एक सांसदले भने, “हामी पारित हुन दिन्नौँ ।” पाँचवटा प्रतिस्थापन विधेयक अहिले राष्ट्रियसभामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
१८९ किलो गाँजासहित गाडी र चालक प्रहरीकाे नियन्त्रणमा
१८९ किलो गाँजासहित गाडी र चालक प्रहरीकाे नियन्त्रणमा
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित