एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै

सारांश

  • अभ्यास खेल विहान साढे ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ।
  • स्वदेशी र विदेशी खेलाडीलाई घुलमिल गराउन तथा टोलीको कमजोरी थाहा पाएर त्यसमा काम गर्नका लागि अभ्यास खेलले सहयोग गर्छ।
  • यसअघि पनि फ्रेन्चाइजी टोलीहरुले मुलपानीमा अभ्यास खेल खेलिरहेका छन्।

१३ मंसिर, काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुन दुई दिन मात्र बाँकी छँदा फ्रेन्चाइजी टोली पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच अभ्यास खेल खेल्दैछन्।

अभ्यास खेल विहान साढे ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ। स्वदेशी र विदेशी खेलाडीलाई घुलमिल गराउन तथा टोलीको कमजोरी थाहा पाएर त्यसमा काम गर्नका लागि अभ्यास खेलले सहयोग गर्छ। यसअघि पनि फ्रेन्चाइजी टोलीहरुले मुलपानीमा अभ्यास खेल खेलिरहेका छन्। पहिलो अभ्यास खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई पराजित गर्दा दोस्रो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ: अर्थमन्त्री
सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ: अर्थमन्त्री
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
एमालेको केन्द्रीय समितिको बैठक बस्दै
एमालेको केन्द्रीय समितिको बैठक बस्दै