Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् ।
  • आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ ।
  • अन्तर्राष्ट्रिय छवि भएका वैज्ञानिकलाई  प्राज्ञको रुपमा चयन गर्ने आधार गर्नुपर्छ ।

१२ मंसिर, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् । आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय छवि भएका वैज्ञानिकलाई  प्राज्ञको रुपमा चयन गर्ने आधार गर्नुपर्छ ।’ नास्ट सबै वैज्ञानिकको अभिभावक संस्था बन्नु पर्नेमा मन्त्री पुनको जोड छ । नास्टमा वैज्ञानिक र कर्मचारीको अनुपात ८०/२० वा ७०/३० हुनुपर्ने मन्त्री पुनले बताए । ‘कर्मचारीहरूको भूमिका निर्देशक होइन, सहयोगी र संरक्षक हुनु पर्छ,’ उनले भने । नास्टको सम्पूर्ण क्षमता नवप्रवर्तन, आविष्कार र उद्यममुखी अनुसन्धान संस्कारको विकास गर्ने वैज्ञानिक केन्द्र बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक