राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

सारांश

  • काठमाडौँ ।
  •  राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।
  • बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा दिएकी हुन् ।

१५ चैत, काठमाडौं । काठमाडौँ ।  राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।  माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनको पोष्ट फेसबुकले हटाइदियो
बालेनको पोष्ट फेसबुकले हटाइदियो
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द
धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द