२६ सय ८८ विन्दुमा झर्‍यो सेयरबजार, कारोबार पनि खुम्चियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
२६ सय ८८ विन्दुमा झर्‍यो सेयरबजार, कारोबार पनि खुम्चियो

सारांश

  •   सेयरबजारमा ७.
  • ७९ अंकको गिरावट आएको छ।
  •   नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २६८८.

१३ साउन, काठमाडौं । 

सेयरबजारमा ७.७९ अंकको गिरावट आएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २६८८.८८ विन्दुमा झरेको हो। यस दिन कारोबारमा पनि संकुचन देखिएको छ।

कुल ९७ लाख कित्ता किनबेचमा ४ अर्ब २ करोडको मात्र कारोबार भएको छ। बुधबार ७८ वटा सेयर अधिकतम १४.९९ प्रतिशतसम्मले बढ्दा १ सय ८६ वटा सेयर भने अधिकतम ६.६० प्रतिशतसम्मले घटेका छन्।  ११ वटाको मूल्य भने स्थिर छ। यस दिन कुल २२ करोडसम्मको सर्वाधिक कारोबार भएको छ। नेप्सेका अनुसार १३ मध्ये सामूहिक लगानी समूह र अन्य समूह बढ्दा बाँकी सबै घटेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे: पौडेल
महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे: पौडेल
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक