सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
१४५ पटक हेरिएको
Shares
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन

सारांश

  • सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ ।
  • सुदूरपश्चिमको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा दीप प्रज्वलन गरिएको हो ।
  • भक्तजनहरूको धार्मिक आस्था, श्रद्धा र विश्वासको प्रतीकस्वरूप गरिएको दीप प्रज्वलनले शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ ।

२० कात्तिक, धनगढी ।

सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ । सुदूरपश्चिमको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा दीप प्रज्वलन गरिएको हो । भक्तजनहरूको धार्मिक आस्था, श्रद्धा र विश्वासको प्रतीकस्वरूप गरिएको दीप प्रज्वलनले शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ ।

धार्मिक अनुष्ठान शिवपुरी उत्तर रामेश्वर ज्योति लिंग धाममा सम्पन्न भएको थियो । समापन समारोहमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा ११ करोड दीप बालेर धर्म, संस्कृति र आस्थाको अद्वितीय एकता प्रदर्शन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
आज देशका अधिकांस भागमा मौसम सफा रहने
आज देशका अधिकांस भागमा मौसम सफा रहने
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ