इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
  • इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर– र गैर–कर अवरोधहरूबाट मुक्त हुने उहाँको भनाइ छ ।
  • इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ ।

३२ असार, अमेरिका।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर– र गैर–कर अवरोधहरूबाट मुक्त हुने उहाँको भनाइ छ ।

इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ । सम्झौताको एक भागको रूपमा इण्डोनेसियाले अमेरिकी बजारबाट १५ अर्ब अमेरिकी डलरको ऊर्जा र ४.५ अर्ब डलरको कृषि उत्पादनहरू खरिद गर्न प्रतिवद्धता जनाएको छ । साथै ५० बोइङ जेटहरू पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ