देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा

सारांश

  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्।
  • देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएका हुन् ।
  • को प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने छ ।

८ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्। देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएका हुन् ।

को प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने छ । देउवाले आजै महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
विराटनगर घटना : मावल घरका ६ जना पक्राउ
विराटनगर घटना : मावल घरका ६ जना पक्राउ
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन