रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
  • सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछानेलाई प्रचण्डले बुधबार भेट्न लागेका हुन् ।
  • रविलाई भेट्न प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने उनको सचिवालयले जनाएको छ ।

४ भदौ काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछानेलाई प्रचण्डले बुधबार भेट्न लागेका हुन् ।

रविलाई भेट्न प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने उनको सचिवालयले जनाएको छ । रुपन्देही कारागारमा रहेका रविलाई गत शनिबार नख्खु स्थानान्तरण गरिएको थियो ।  प्रचण्ड प्रधानमन्त्री हुँदा रवि उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू