सर्लाही– १ मा रास्वपाकी नीतिमा कार्की विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
सर्लाही– १ मा रास्वपाकी नीतिमा कार्की विजयी

सारांश

  • सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ नीतिमा भण्डारी कार्की विजयी भएकी छन् ।
  • उनी नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झण्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।
  • भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् ।

२३ फागुन, सर्लाही ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ नीतिमा भण्डारी कार्की विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झण्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार सर्लाही–१ मा नेकपा एमालेका मनोज कुमार देवकोटा ६ हजार १०१ मत पाएका छन् । यस्तै चौथो भएका नेकपाका उम्मेदवार प्रमोद साह
को पक्षमा पाँच हजार ४९४ मत आएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पनि उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी