Press 4K
बिहिबार, १ आश्विन २०८३

यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय

सारांश

  • नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारबाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् ।
  • शुक्रबार पदवहाली गर्दै गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूम देखिएका अवरोध अध्ययन कार्यदल गठनगरी सो को सिफारिसको आधारमा आगामी अधिवेशनमा अपराध संहितलगायत कानुनमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् ।
  • उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने पनि बताइन् ।

१३ चैत,काठमाडौं ।

नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारबाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् ।

शुक्रबार पदवहाली गर्दै गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूम देखिएका अवरोध अध्ययन कार्यदल गठनगरी सो को सिफारिसको आधारमा आगामी अधिवेशनमा अपराध संहितलगायत कानुनमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने पनि बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...