गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
५१ पटक हेरिएको
Shares
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु

सारांश

  • बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।
  •   दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तिलोत्तमा नगरपालिका ७ सेमरा बजार निवासी ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको हो।
  • शुक्रबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका गुरूङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

२८ भदौ , बुटवल भैरहवा ६ लेन सडकखण्डको तिलोत्तमा ५ शंकरपुरचोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। Worldlink adsबुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।  दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तिलोत्तमा नगरपालिका ७ सेमरा बजार निवासी ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको हो। शुक्रबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका गुरूङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तेज बहादुरको शवलाई पोष्टमर्टमका लागि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। सोही दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा वडा नं. १० नमूना स्कुल बस्ने ६४ वर्षीय लिलबहादुर कामु मगर घाइते भएका छन्। घाइतेको क्रिमसन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। प्रहरीले ठक्कर दिने गाडी र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ वर्षीय यमबहादुर गाहालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...