सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
७१ पटक हेरिएको
Shares
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब

सारांश

  • ६३ अकंले बढेर २५८६.
  • २३ बिन्दुमा बन्द भएको छ ।
  • आज ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अकंले बढेर २५८६.२३ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।

यसदिन आठ उपसूचकमा हरियाली देखिएको हो । आज विकास बैंक समूहको २.४० प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।  आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा