माओवादी पदाधिकारी बैठक बस्दै
सारांश
- १९ भदौ, काठमाडौँ ।
- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ ।
- बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा जागरण अभियानको तयारी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, गरिएको छ ।
१९ भदौ, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा जागरण अभियानको तयारी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, गरिएको छ ।
पार्टी एकता तथा अन्य समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । माओवादीले यही सातादेखि अभियान सुरु गर्दैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया