माओवादी पदाधिकारी बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
माओवादी पदाधिकारी बैठक बस्दै

सारांश

  •   नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ ।
  • बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा जागरण अभियानको तयारी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, गरिएको छ ।
  • पार्टी एकता तथा अन्य समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

१९ भदौ, काठमाडौँ । 

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा जागरण अभियानको तयारी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, गरिएको छ ।

पार्टी एकता तथा अन्य समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । माओवादीले यही सातादेखि अभियान सुरु गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
खड्का र  देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु
खड्का र देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव