५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो

सारांश

  • बाढी पूर्वानुमान महाशाखाले पूर्वका विभिन्न ५ वटा खोला तथा नदीहरूमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।
  • महाशाखाका अनुसार तमोर नदीले खतरा तह पार गरिसकेको छ ।
  • त्यस्तै सप्तकोसीको चतरामा र सुनसरी खोलाको बाढीको सतह पनि उच्च तहमा पुगेको छ ।

१९ असोज, काठमाडौँ ।

बाढी पूर्वानुमान महाशाखाले पूर्वका विभिन्न ५ वटा खोला तथा नदीहरूमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ । महाशाखाका अनुसार तमोर नदीले खतरा तह पार गरिसकेको छ ।

त्यस्तै सप्तकोसीको चतरामा र सुनसरी खोलाको बाढीको सतह पनि उच्च तहमा पुगेको छ । उता कन्काइको मैनाचुली र अरुणको सिम्ले खतराको नजिक पुगेको छ । दुई नदीको बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो
४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह