अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद

सारांश

  •    अमेरिका भ्रमणमा  रहेकी उपसभामुख इन्दिरा रानामगर र नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाबीच फोनसंवाद भएको छ।
  •   नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानामगरको आचरणमाथि प्रश्न उठाउँदै  उपसभामुख रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै उपसभामुख रानाले अमेरिकाबाट फोन गरी   कोइरालासंग कुराकानी गरेकी हुन्।

३ भदौ, काठमाडौँ।  

अमेरिका भ्रमणमा  रहेकी उपसभामुख इन्दिरा रानामगर र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच फोनसंवाद भएको छ।  नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानामगरको आचरणमाथि प्रश्न उठाउँदै  उपसभामुख रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै उपसभामुख रानाले अमेरिकाबाट फोन गरी   कोइरालासंग कुराकानी गरेकी हुन्।

‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उपसभामुखले  मंगलबार साँझ भनिन्,  ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन,‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो । उनले आफ्नो बारेमा कोइरालालाई सबै कुरा थाहा भएको बुताइन्,‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’ नेता डा. कोइराला उपसभामुख रानालाई हटाउन नहुने पक्षमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा