रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने

सारांश

  • राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् ।
  • अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् ।
  • गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् ।

४ माघ, काठमाडौं ।

राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् ।

एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय भइसकेको छैन । नेता विमलेन्द्र निधिको नाम एकल सिफारिस भएर आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम