उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते

सारांश

  • नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
  • घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
  • सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

२३ वैशाख, उदयपुर–

उदयपुरगढी गाउँपालिका–६ मवासेमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलको बस ब्रेक फेल भएर दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्। नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै