माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
५१ पटक हेरिएको
Shares
माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) बुटवल आउँदैछन् ।
  • दाहालले बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व.
  • राम प्रसाद बञ्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

१५ भदौ, बुटवल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) बुटवल आउँदैछन् । दाहालले बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. राम प्रसाद बञ्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा प्रचण्डले ‘टङ्कमणिः एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गर्ने माओवादी केन्द्र रुपन्देही जनाएको छ ।

माओवादीले शुरू गरेको सशस्त्र विद्रोहको शुरूआतदेखि नै भूमिगत रहेर काम गरेका बञ्जाडेले २०७८ साल मंसिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए । यस्तै, आइतबार नै प्रचण्  माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ