नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा अघि सारिएका भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायसम्बन्धी पहलहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् ।
  • रुकुम पूर्व-काठमाडौँ सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक विभेद अन्त्य र समानतामूलक समाज निर्माणका उद्देश्यले थालिएका अभियानहरू निरन्तरताको अभावका कारण अधुरा रहेको उल्लेख गरेका हुन् ।
  • उनका अनुसार विकासको वैकल्पिक र दिगो ढाँचा स्थापित गर्न नसकिएमा राजनीतिक संघर्ष, सहिद तथा क्रान्तिकारीहरूको लक्ष्य पूरा नहुने जोखिम रहन्छ ।

१६ माघ, काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा अघि सारिएका भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायसम्बन्धी पहलहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । रुकुम पूर्व-काठमाडौँ सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक विभेद अन्त्य र समानतामूलक समाज निर्माणका उद्देश्यले थालिएका अभियानहरू निरन्तरताको अभावका कारण अधुरा रहेको उल्लेख गरेका हुन् । उनका अनुसार विकासको वैकल्पिक र दिगो ढाँचा स्थापित गर्न नसकिएमा राजनीतिक संघर्ष, सहिद तथा क्रान्तिकारीहरूको लक्ष्य पूरा नहुने जोखिम रहन्छ ।

त्यसका लागि समुदाय केन्द्रित समाजवादी अभ्यास आवश्यक रहेको उनले बताए। दाहालले विभिन्न जिल्ला तथा क्षेत्रबाट उम्मेदवारीका लागि सिफारिस प्राप्त भए तापनि वर्तमान राजनीतिक अवस्था, पार्टीको रणनीतिक आवश्यकता र आन्दोलनको दिशालाई ध्यानमा राखी पूर्वी रुकुमलाई प्राथमिकता दिएको स्पष्ट पारे। उनले आगामी निर्वाचन स्वच्छ, पारदर्शी र हस्तक्षेपविहीन रूपमा सम्पन्न भएमा आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा अग्रणी शक्ति बन्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
जर्मनीमा एउटै कारको ठक्करबाट २८ जना घाइते
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते
रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते