नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले

सारांश

  • नेपाल प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पाएका छन्।
  •   सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका डीआईजी काफ्लेलाई प्रवक्ताको पनि जिम्मेवारी दिइएको हो।
  • यसअघिका प्रवक्ता डीआईजी विनोद घिमिरे यसअघि नै सरुवा भइसकेपनि प्रवक्ताको समेत जिम्मेवारीमा थिए।

१८ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पाएका छन्।  सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका डीआईजी काफ्लेलाई प्रवक्ताको पनि जिम्मेवारी दिइएको हो।

यसअघिका प्रवक्ता डीआईजी विनोद घिमिरे यसअघि नै सरुवा भइसकेपनि प्रवक्ताको समेत जिम्मेवारीमा थिए। तर मंगलबार काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?