बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सारांश

  •   सुनको मूल्य आज पनि बढेको  छ ।
  • अघिल्लो दिन ३ सयले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।
  •  आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको छ ।

१९ जेठ, काठमाडौं । 

सुनको मूल्य आज पनि बढेको  छ । अघिल्लो दिन ३ सयले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ८ सयमा भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?