Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

सारांश

  • ३ म्याग्निच्युडको भूकम्प गएको छ।
  • भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
  • भूकम्पको केन्द्र मुलुगु थियो।

 

१९ मंसिर,  दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पको केन्द्र मुलुगु थियो।

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किएका थिए। हालसम्म कुनै क्षतिको खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, स्थानीय समयानुसार बुधबार बिहान ७:२७ मिनेटमा ४० किलोमिटर गहिराइमा भूकम्प आएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपा केन्द्रीय समितिको बैठक जारी
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा