संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते

सारांश

  •   संघीय संसद भवनमा रहेको क्यान्टिनको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।
  • आइतबार फल्स सिलिङमा प्वाल परेपछि उनी खसेका थिए ।
  •   घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ ।

८ असार, काठमाडौं । 

संघीय संसद भवनमा रहेको क्यान्टिनको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् । आइतबार फल्स सिलिङमा प्वाल परेपछि उनी खसेका थिए ।  घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । उनको कुहिना र गोडामा चोट लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग

पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु

राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन

६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि

सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने

पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान