सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध

सारांश

  • पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि राजमार्ग अवरुद्ध भएको हो।
  • दाउन्ने खण्डमा कालोपत्रे सडक खनेर विस्तारको काम भईरहेको अवस्थामा बिहान परेको वर्षाले सडक हिलाम्य हुदा सवारी संचालनमा कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले जानकारी दिए।
  •   सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बीच सडकमा अलपत्र परेका छन्।

२८ चैत,  पूर्वी नवलपरासी :

वर्षाको कारण बाटो हिलो र चिप्लो हुदा पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड अवरुद्ध भएको छ। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि राजमार्ग अवरुद्ध भएको हो।

दाउन्ने खण्डमा कालोपत्रे सडक खनेर विस्तारको काम भईरहेको अवस्थामा बिहान परेको वर्षाले सडक हिलाम्य हुदा सवारी संचालनमा कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले जानकारी दिए।  सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बीच सडकमा अलपत्र परेका छन्। दाउन्ने क्षेत्रमा हिजो देखि आगामी चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३

बजे सम्म सवारी आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो। त्यस्तै आगामी वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजेदेखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम गरिने तयारी गरिएको नारायणगढ–बुटवल सडक निर्माण योजनाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
पौडी टोली शुक्रबार भारत जाँदै
पौडी टोली शुक्रबार भारत जाँदै
सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ
सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?