वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
२५१ पटक हेरिएको
Shares
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

सारांश

  •   वीर अस्पतालका निर्देशक डा.
  • दिलिप शर्माले राजीनामा दिएका छन्।
  •   डा.

२३ वैशाख, काठमाडौं । 

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्।  डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन। सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न अध्यादेश ल्याएको थियो।

अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारी पदमुक्त भइसकेका छन्। डा. शर्माले समेत राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ।  सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार, आफूले राजीनामा दिएको डा. शर्माले बताए। अध्यादेशका आधारमा उनी पदमुक्त भने भएका थिएनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन
तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी