जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
सारांश
- आन्दोलनरत जेनजी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आगजनी गरेका छन् ।
- जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेशमा निषेधाज्ञा जारी भइरहेको र गोली हान्न आदेश दिएको भन्दै आक्रोशित युवाले प्रशासनमा आगजनी गरेका हुन् ।
- प्रदर्शनकारीले जिल्ला अदालत काठमाण्डुमा पनि ढुंगामुढा गरेका छन् ।
२४ भदौ, काठमाडौं ।
आन्दोलनरत जेनजी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आगजनी गरेका छन् ।


जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेशमा निषेधाज्ञा जारी भइरहेको र गोली हान्न आदेश दिएको भन्दै आक्रोशित युवाले प्रशासनमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले जिल्ला अदालत काठमाण्डुमा पनि ढुंगामुढा गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया