सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
४८ पटक हेरिएको
Shares
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले

सारांश

  • नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।
  • लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्।
  • गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्।

१३ चैत, काठमाडौं। नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्। गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्। यस्तै नेपालको विकाश निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा बेलायत सरकार रहेको पनि राजदूत फेनले जानकारी दिएका छन्। गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गराउँदै उनीहरूले उठाएका मुद्दा बेलायत सरकारबाट न्यायोचित सम्बोधन हुनेमा आफू आशावादी रहेको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने